Logo
Logo

मन्त्री घिसिङद्वारा बन्चरेडाडा ल्यान्डफिल्ड साइटको अनुगमन  


819
Shares

काठमाडौँ । उर्जा, शहरी तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले  काठमाडौँ उपत्यकाको फोहोर ब्यबस्थापनमा देखिएको समस्या समाधानको लागि आइतबार बिहान बन्चरेडाडा ल्यान्डफिल्ड साइटको अनुगमन गरेका छन् ।

स्थानीयले यसअघि भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै केहि दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकेपछि कुलमान  बन्चरेडाडा ल्यान्डफिल्ड साइटको अनुगमनमा गएका हुन् ।  यसअघि शनिबारदेखि स्थानीयसँग भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्