Logo
Logo

तीन दिन रोकिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुन: सुरु


378
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा पुनः सुरु भएको छ । कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनका कारण तीन दिन रोकिएको यो बैठक आज मङ्गलवार बसेको हो ।

The current image has no alternative text. The file name is: congress-3.jpg

गत शनिवार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । बैठकमा १५औँ महाधिवेशन नियमित समयमा गर्ने वा विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा पनि छलफल र बहस चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्