Logo
Logo

गृहमन्त्रीसँगको वार्तामा दुर्गा प्रसाईं गएनन्


819
Shares

काठमाडौं । सरकारले आज दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानसँग वार्ता गर्दैछ । महाअभियानले मंसिर ७ गतेबाट गर्ने भनिएको आन्दोलनका विषयमा गृहमन्त्री ओमप्रकाश अर्यालले वार्ता गर्न लागेका हुन् ।

त्यसका लागि केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा महाअभियानका सदस्यहरू गृह मन्त्रालय पुगेका छन् । तर, गृहमन्त्रीसँगको वार्तामा अभियानका संयोजक दुर्गा प्रसाईं भने गएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्