Logo
Logo

सन्तोष परियारले किन छाडे रास्वपा ?


1.5k
Shares

काठमाडौं । रास्वपाका नेता सन्तोष परियारले पार्टी त्याग्नुको कारण खुलाएका छन् । उनले एक वक्तव्य जारी गरी पार्टीबाट बिदा लिएको र कारण खुलाएका छन् ।   

The current image has no alternative text. The file name is: santosh-pariyar.jpg

महामन्त्रीलाई सम्बोधन गर्दै लेखिएको उनको राजीनामा पत्रमा जेनजी आन्दोलनपछि नेपाली राजनीतिक आन्दोलनको पुनर्संरचना, अवधारणको पुनःपरिभाषा र सङ्गठनहरूको पुनर्गठन गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी नयाँ पुस्तामा आएको उल्लेख छ । बद्लिँदो परिस्थितलाई आत्मसाथ गर्दै नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्रहित र जनताको जीवनसँग जोड्न फरक राजनीतिक अभियानमा सक्रिय हुनु पर्ने भएकाले रास्वपाबाट साधारण सदस्यसमेत नरहने गरी अलग भएको पत्रमा उल्लेख छ । 

हेर्नुहोस् परियारले जारी गरेको वक्तव्यको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्