Logo
Logo

नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ


2.7k
Shares

काठमाडौं । नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन् । उनलाई  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले  आइतबार साँझ पक्राउ गरेको हो ।  

The current image has no alternative text. The file name is: karki.jpg

दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौताबारे सीआईबीले अनुसन्धान गरिरहेको छ । यसअघि तत्कालीन सचिव लेखबहादुर कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौंको जग्गा बद्नियत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्