Logo
Logo

प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय मुद्राकोषका निर्देशक श्रीनिवासनबीच भेटवार्ता


252
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग अन्तर्राष्ट्रिय मुद्राकोषको एसिया तथा प्रशान्त विभागका निर्देशक डा.कृष्ण श्रीनिवासनले शिष्टाचार भेट गरेका छन् ।

The current image has no alternative text. The file name is: bhetbarta.jpg

आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीसँग श्रीनिवासनले शिष्टाचार भेट गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री कार्कीलाई बधाई दिनुका साथै उनले नेपालको विकास र आगामी निर्वाचनका लागि आवश्यक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय मुद्राकोष तयार रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्