Logo
Logo

एनपीएल खेल हेर्न आउने महिला, वृद्ध र अशक्तका लागि नि:शुल्क बस सेवा सञ्चालन


315
Shares

काठमाडौँ । दोस्रो सिद्धार्थ बैंक एनपीएल खेल हेर्न आउने महिला, वृद्ध र अशक्तका लागि काठमाडौँ उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन हुने भएको छ।

The current image has no alternative text. The file name is: image-47.png

युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा आजदेखि फर्किन आफ्नो सवारी नहुने सहभागीका लागि मुस्कान ट्राभल्ससँग सहकार्य गरी सेवा उपलब्ध गराइनेछ।

बस सेवा आजदेखि खेल अवधिसम्म बेलुकी ६–८ बजे सञ्चालन हुनेछ।

बस रूटहरूस् -:

रुट १ : टीयू गेट – स्वयम्भू – बालाजु
रुट २ : टीयू गेट – स्वयम्भू – बालाजु – महाराजगञ्ज
रुट ३ : टीयू गेट – बल्खु – कालिमाटी – थापाथली – बनेश्वर – तिनकुने – गौशाला – चाबहिल
रुट ४ : टीयू गेट – बल्खु – सातदोबाटो – कोटेश्वर

प्रतिक्रिया दिनुहोस्