Logo
Logo

बन्चरेडाँडा ल्यान्डफिल साइटकाे अवरोध हट्याे, ११ बुँदे सहमति


756
Shares

काठमाडौं । बञ्चरेडाँडा समस्याबारे ११ बुँदे सहमति भएको छ । बिहीबार बसेको सरकार र स्थानीयवासीबीचको छलफलमा सहमति जुटेको हो । सहमतिसँगै स्थानीयवासी तथा स्थानीय जनप्रतिनिधिहरू फोहोर फाल्ने अवरोध हटाउन तयार भएका छन् । 

The current image has no alternative text. The file name is: banchare.jpg

उक्त सहमतिमा फोहोर अवरोधका क्रममा स्थानीयवासीमाथि लगाइएको मुद्दा फिर्ताका लागि पत्राचार गर्ने, ल्यान्डफिल्ड साइनटको ईआईए तत्कालै तयार गर्ने, एक महिनाभित्र मुआब्जा वितरण गर्ने लगायतका विषय छन् । 

प्रतिक्रिया दिनुहोस्