Logo
Logo

झापा कारागारमा एक कैदीको मृत्यु


315
Shares

काठमाडौं । जिल्ला कारागार झापामा एक कैदीको मृत्यु भएको छ । भारत पश्चिम बङ्गालको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको हो ।

उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्