Logo
Logo

संसदीय समितिमा आज गृहमन्त्रीसँग छलफल


567
Shares

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने भएको हो ।

बैठकमा गृह मन्त्री ओमप्रकाश अर्यालसँग समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्