Logo
Logo

गोरखामा रोकिरहेको यात्रुवाहक बस दुर्घटना


189
Shares

काठमाडौं । गोरखाबाट नारयणगढतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । आइतबार दिउँसो ना ४ ख १४१९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले बताएको छ । आँबुखैरेनी-गोरखा सडक खण्डको १२ किलो भन्ने ठाउँमा बस रोकिरहेको थियो ।

The current image has no alternative text. The file name is: Accident-2.gif

प्रहरीका अनुसार, बस रोकिरहेको ठाउँबाट केही तल झरेको हो । रोकिरहेको ठाउँबाटै बस गुडेर केही मिटर मात्रै तल झरेको हो । प्रहरीका अनुसार, बसमा करिब २० जना सवार थिए ।

घाइतेमध्ये एक जनालाई चितवन लगिएको छ भने अन्य घाइतेलाई त्यहीँ स्थानीय अस्पतालमा उपचार गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्