Logo
Logo

बालेनको समर्थकलाई ‘हनुमान’ संज्ञा दिँदै ज्योतिले गरिन् सात प्रश्न 


2k
Shares

काठमाडौं  । गायिका ज्योति मगरले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उनका समर्थकलाई लक्षित गर्दै सात प्रश्न गरेकी छन् । आज सामाजिक सञ्जालमार्फत उनले बालेन समर्थकलाई महानगरेको मेयर लड्दाताका बाँचाहरुलाई सम्झाउँदै विभिन्न प्रश्न गरेकी हुन् । उनले दश दिनको लामो तिहार बिदा सक्यो कि सकेन भन्दै प्रश्न गरेकी हुन् ।

The current image has no alternative text. The file name is: balen-joyti.jpg

नले महानगरपालिकाको भवनको सुरुआत भयो कि भएन, काठमाडौंको फोहोरले कति बिजुली उत्पादन भयो, अचेल महानगरको मिटिङ पाँच मिनेटमै सकिन्छ कि सकिँदैन, मेयर बालेनले पार्टी गर्दा, डोजर चलाउँदा झ्याप भएर र्‍याप ब्याटलको शो मा अतिथि भएर जाँदादेखि महानगरको गोप्य मिटिङ गर्दासम्म अगाडि पछाडि क्यामरा तेर्स्याउने भाइहरू अचेल कता गए, मेयरका ‘हनुमान’ नगर प्रहरी प्रमुख राजु पान्डे जीको बहुविवाह काण्ड के भयो भन्दै प्रश्न गरिन् ।

ज्योतिको पोस्ट :

प्रतिक्रिया दिनुहोस्