Logo
Logo

सर्वसम्मत रूपमा कार्यतालिका पारित गर्न देउवाको निर्देशन


756
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी पुस मसान्तमा महाधिवेशन गर्ने गरी पेस हुने कार्यतालिका सर्वसम्मत पारित गर्न निर्देशन दिएका छन् ।

The current image has no alternative text. The file name is: deuwa-3.gif

देउवाले संस्थापन पक्षीय नेताहरूलाई सो निर्देशन दिएका हुन् । २१ फागुनको चुनावअघि महाधिवेशन हुन नसक्ने अडानमा रहेका संस्थापन पक्षीय नेताहरूलाई सोमबार महाराजगञ्जस्थित निवासमा बोलाएर देउवाले सो निर्देशन दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्