Logo
Logo

पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने कांग्रेसको सर्वसम्मत निर्णय


567
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औँ महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

The current image has no alternative text. The file name is: congress.jpg

सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो ।

केन्द्रीय कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरेको छ ।

प्रतिक्रिया दिनुहोस्