काठमाडौं । प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा आचार्य नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
१५ मंसिर २०८२, सोमबार १९ : २८ बजे