Logo
Logo

क्यान महानिर्देशक अधिकारीसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा दायर 


1.2k
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

The current image has no alternative text. The file name is: pradip-adhikari-1.jpg

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी, पूर्व महानिर्देशक मुरारी भण्डारीविरुद्ध मुद्दा दायर गरेको हो ।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रतिव्यक्ति १३ करोड ५७ लाख रुपैयाँको बिगो दाबी गरिएको छ ।

यो मुद्दामा ७ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्