Logo
Logo

अब देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागिरहेको छ: कुलमान


441
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक मन्त्री कुलमान घिसिङले अब आफूलाई देशकै नेतृत्व गर्ने समय आएको जस्तो लागेको बताएका छन्।

The current image has no alternative text. The file name is: kulman-1.jpg

उज्यालो पार्टी नेपालको घोषणासभामा बोल्दै उनले अघिल्लो सरकारसँगको विवादपछि मन्त्री बन्न पाएको अवसरलाई आफूले सकारात्मक रूपमा लिएको बताए।

‘करिब ७–८ महिना सरकारसँग ठूलो झगडा भयो। ४ महिना बाँकी हुँदा म बाहिरिनुपर्‍यो । त्यही बेला मैले सरकारलाई धन्यवाद दिएँ,’ उनले भने ।

घिसिङले थपे, ‘अब यहाँबाट हिँडेपछि कता जाने होला भन्नेमा लागिरहेको छ , देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने।’

प्रतिक्रिया दिनुहोस्