Logo
Logo

प्राइम बैंकका संस्थापक सीईओ नारायणदास मानन्धरको निधन


693
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडका संस्थापक कार्यकारी प्रमुख नारायणदास मानन्धरको आज आइतबार बिहान निधन भएको छ । उनको आज अपरान्ह शोभा भगवतीमा अन्त्यष्टी सम्पन्न भएको छ।

The current image has no alternative text. The file name is: narayandas-manandhar.jpg

प्राइम कमर्सियल बैंकलाई २१ औँ वाणिज्य बैंकको रुपमा स्थापित गर्न उनले महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

प्रतिक्रिया दिनुहोस्