
काठमाडौं । फागुन २ज्ञ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुदन गुरुङले रास्वपाबाट चुनाव लड्ने भएका छन् । रास्वपाले गोरखाको क्षेत्र नम्बर १ मा गुरुङलाई टिकट दिएको हो ।
सुदनले सामाजिक सन्जालमार्फत आज ११ बजे निर्वाचन कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गर्ने जानकारी दिएका छन् ।











