Logo
Logo

रास्वपाबाट १६ महिला बने प्रत्यक्ष उम्मेदवार (सूची)


1.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ जना महिलालाई प्रत्यक्षमा स्थान दिएको छ । मंगलबार रास्वपाबाट देशभर १६४ जनाले उम्मेदवारी दिँदा १६ महिला समेटिएका हुन् । जसमा १४८ जना पुरुष उम्मेदवार बनेका छन् । टिकट लिएकामध्ये मनाङमा अनिल गुरुङले भने मनोनयन दर्ता गरेनन् ।

महिलाहरुमा झापा १ मा निशा डाँगी र झापा २ मा इन्दिरा रानामगरको उम्मेदवारी परेको छ । मोरङ ५ बाट आशा झा, मोरङ ६ बाट रुबिना आचार्य र सुनसरी १ बाट सरिन तामाङ (गोमा) महिला उम्मेदवार बनेका छन् ।

त्यस्तै, धादिङ १ मा आशिका तामाङ, काठमाडौं २ मा रञ्जु दर्शना, कास्की ३ मा विना गुरुङ, हुम्लामा टासी ल्हाजोम, जुम्लामा बिनिता कठायत, ललितपुर ३ डा. तोसिमा कार्की, चितवन ३ सोविता गौतम, सप्तरी १ पुष्पा चौधरी, महोत्तरी ४ गौरीकुमारी यादव, सर्लाही १ नितिमा कार्की र कैलाली १ मा कोमल ज्ञवाली रहेका छन् ।

यस्तो छ रास्वपाका प्रत्यक्ष उम्मेदवारहरुको सूची:

१) ताप्लेजुङ – वीरेन्द्र श्रेष्ठ

२) पाँचथर- महेन्द्रविक्रम थाम्सुहाङ

३) इलाम-१ : विमल गदाल

४) इलाम-२ : गोकुलबहादुर राई

५) झापा-१ : निशा डाँगी

६) झापा-२ : इन्दिरा रानामगर

७) झापा-३ : प्रकाश पाठक

८) झापा-४ : शम्भु सुस्केरा

९) झापा-५ : बालेन्द्र शाह

१०) संखुवासभा – मिङ्मा शेर्पा

११) तेह्रथुम – सुरेन्द्र कार्की

१२) भोजपुर – रमेशप्रसाद ओझा

१३) धनकुटा – दिनेश भण्डारी

१४) मोरङ-१ : यज्ञमणि न्यौपाने

१५) मोरङ-२ : कृष्णकुमार कार्की

१६) मोरङ-३ : गणेश कार्की

१७) मोरङ-४ : सन्तोष राजवंशी

१८) मोरङ-५ : आशा झा

१९) मोरङ-६ : रूबिना आचार्य

२०) सुनसरी-१ : सरिन तामाङ (गोमा)

२१) सुनसरी-२ : लालविक्रम थापा

२२) सुनसरी-३ : अशोक चौधरी

२३) सुनसरी-४ : दीपककुमार साह

२४) सोलुखुम्बु – ऋषिधन राई

२५) खोटाङ – रुद्र गिरी

२६) ओखलढुंगा – विश्वराज पोखरेल

२७) उदयपुर-१ : पारश गेलाल

२८) उदयपुर-२ : सूर्यबहादुर तामाङ

२९) दोलखा- जगदीश खरेल

३०) रामेछाप – कृष्णहरि बुढाथोकी

३१) सिन्धुली-१ : धनेन्द्र कार्की

३२) सिन्धुली-२ : आशिष गजुरेल

३३) रसुवा : वसन्त भट्ट

३४) धादिङ-१ : आशिका तामाङ

३५) धादिङ-२ : बोधनारायण श्रेष्ठ

३६) नुवाकोट-१ : डा विक्रम तिमिल्सिना

३७) नुवाकोट-२ : डा. अच्युतम लामिछाने

३८) काठमाडौं-१ : रञ्जु दर्शना

३९) काठमाडौं-२ : सुनील केसी

४०) काठमाडौं-३ : राजु पाण्डे

४१) काठमाडौं-४ : पुकार बम

४२) काठमाडौं-५ : सस्मित पोखरेल

४३) काठमाडौं-६ : शिशिर खनाल

४४) काठमाडौं-७ : गणेश पराजुली

४५) काठमाडौं-८ : विराजभक्त श्रेष्ठ

४६) काठमाडौं-९ : डोलप्रसाद अर्याल

४७) काठमाडौं-१० : प्रदीप विष्ट

४८) भक्तपुर-१ : रूकेश रञ्जित

४९) भक्तपुर-२ : राजीव खत्री

५०) ललितपुर-१ : बुद्धरत्न महर्जन

५१) ललितपुर-२ : जगदीश खरेल

५२) ललितपुर-३ : डा तोसिमा कार्की

५३) काभ्रेपलाञ्चोक-१ : मधुकुमार चौलागाईं

५४) काभ्रेपलाञ्चोक-२ : बदनकुमार भण्डारी

५५) सिन्धुपाल्चोक-१ : भरतप्रसाद पराजुली

५६) सिन्धुपाल्चोक-२ : अजय श्रेष्ठ

५७) मकवानपुर-१ : प्रकाश गौतम

५८) मकवानपुर- २ : प्रशान्त उप्रेती

५९) चितवन-१ : हरि ढकाल

६०) चितवन-२ : रवि लामिछाने

६१) चितवन-३ : सोबिता गौतम

६२) गोरखा-१ : सुदन गुरूङ

६३) गोरखा-२ : कविन्द्र बुर्लाकोटी

६४) मनाङ – अनील गुरूङ (उम्मेदवारी दिएनन्)

६५) लम्जुङ – धर्मराज केसी

६६) कास्की-१ : खडकराज पौडेल

६७) कास्की-२ : उत्तम पौडेल

६८) कास्की-३ : बीना गुरूङ

६९) तनहुँ-१ : स्वर्णिम वाग्ले

७०) तनहुँ-२ : श्रीराम न्यौपाने

७१) स्याङ्जा-१ : धनञ्जय रेग्मी

७२) स्याङ्जा-२ : झविलाल डुम्रे

७३) नवलपुर-१ : राजन गौतम

७४) नवलपुर-२ : मनीष खनाल

७५) मुस्ताङ – आदित्य थकाली

७६) म्याग्दी – युवराज रोका

७७) बाग्लुङ-१ : सुशील खड्का

७८) बाग्लुङ-२ : सोम शर्मा

७९) पर्वत – सागर भुसाल

८०) गुल्मी-१ : सागर ढकाल

८१) गुल्मी-२ : गोबिन्द पन्थी

८२) पाल्पा-१ : विमल पन्त

८३) पाल्पा-२ : माधव थापा

८४) अर्घाखाँची – हरिप्रसाद भुसाल

८५) नवलपरासी-१ : विक्रम खनाल

८६) नवलपरासी-२ : नरेन्द्रकुमार गुप्ता

८७) रूपन्देही-१ : सुनील लम्साल

८८) रूपन्देही-२ : सुलभ खरेल

८९) रूपन्देही-३ : लेखजङ्ग थापा

९०) रूपन्देही-४ : कनया बनया

९१) रूपन्देही-५ : ताफिक अहमद खान

९२) कपिलवस्तु-१ : मोहन आचार्य

९३) कपिलवस्तु-२ : विक्रम थापा

९४) कपिलवस्तु-३ : प्रकाश रजौरिया

९५) पूर्वीरूकुम – लखन थापा

९६) रोल्पा – बलराम थापा

९७) प्यूठान – सुशान्त बैदिक

९८) दाङ-१ : देवराज पाठक

९९) दाङ-२ : विपिन आचार्य

१००) दाङ-३ : कमल सुवेदी

१०१) बाँके-१ : सुरेश चौधरी

१०२) बाँके-२ : विवेक श्रेष्ठ

१०३) बाँके-३ : खगेन्द्र सुनार

१०४) बर्दिया-१ : ठाकुरसिंह थारू

१०५) बर्दिया-२ : श्रीधर पोखरेल

१०६) सल्यान – ललितकुमार चन्द

१०७) डोल्पा – देवसिंह ऐडी

१०८) मुगु – राजेन्द्रबहादुर शाही

१०९) जुम्ला- विनिता कठायत

११०) कालिकोट – प्रकाश न्यौपाने

१११) हुम्ला – टासी ल्हाजोम

११२) जाजरकोट – राघव कार्की

११३) दैलेख-१ : एनके बस्नेत

११४) दैलेख- २ : बखतबहादुर शाही

११५) सुर्खेत-१ : टेकबहादुर सिंह ठकुरी

११६) सुर्खेत-२ : रमेश सापकोटा

११७) पश्चिम रूकुम- मनबहादुर शाही

११८) बाजुरा- हेमराज थापा

११९) अछाम-१ : ओमप्रकाश रावल

१२०) अछाम-२ : भूपदेव शाह

१२१) बझाङ- शैलेशकुमार सिंह

१२२) डोटी- नरेन्द्रबहादुर खड्का

१२३) कैलाली-१ : कोमल ज्ञवाली

१२४) कैलाली-२ : केपी खनाल

१२५) कैलाली-३ : जगतप्रसाद जोशी

१२६) कैलाली-४ : खेमराज कोइराला

१२७) कैलाली-५ : आनन्द चन्द

१२८) दार्चुला – राजेशसिंह सामन्त

१२९) बैतडी – हरिमोहन भण्डारी

१३०) डडेलधुरा – डा. तारा जोशी

१३१) कञ्चनपु-१ : जनकसिंह धामी

१३२) कञ्चनपुर-: दीपक बोहरा

१३३) कञ्चनपुर-३ : ज्ञानेन्द्र महतारा

१३४) सिरा-१ : बब्लु गुप्ता

१३५) सिराहा-२ : शिवशंकर यादव

१३६) सिराहा-३ : डा शम्भु यादव

१३७) सिराहा-४ : तपेश्वर यादव

१३८) धनुषा-१ : किशोरी साह

१३९) धनुषा-२ : रामविनोद साह

१४०) धनुषा-३ : मनीष झा

१४१) धनुषा-४ : राजकिशोर महतो

१४२) महोत्तरी-१ : प्रमोद महतो

१४३) महोत्तरी-२ : दीपक साह

१४४) महोत्तरी-३ : उज्ज्वल झा

१४५) महोत्तरी-४ : गौरीकुमारी यादव

१४६) सर्लाही-१ : नितिमा कार्की

१४७) सर्लाही-२ : रविन महतो

१४८) सर्लाही-३ : नरेन्द्र साह कलवार

१४९) सर्लाही-४ : अमरेश सिंह

१५०) रौतहट-१ : राजेश चौधरी

१५१) रौतहट-२ : शेख सगिर

१५२) रौतहट-३ : धीरज पटेल

१५३) रौतहट-४ : गणेश पौडेल

१५४) बारा-१ : गणेश धिमाल

१५५) बारा-२ : चन्दन सिंह

१५६) बारा-३ : अरबिन्द साह

१५७) बारा-४ : रहवर अन्सारी

१५८) पर्सा-१ : हरि पन्त

१५९) पर्सा-२ :सुशील पटेल

१६०) पर्सा- ३ : रमाकान्त चौरसिया

१६१) पर्सा- ४ : टेक शाक्य

१६२) सप्तरी-१ : पुष्पा चौधरी

१६३) सप्तरी-२ : रामजी यादव

१६४) सप्तरी-३ : उमाकान्त चौधरी

१६५) सप्तरी-४ : सीताराम साह

प्रतिक्रिया दिनुहोस्