Logo
Logo

सुदेश बने काठमाडौं ६ मा शर्माको चुनावी कमाण्डर


693
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन परिचालन समिति गठन गरेको छ ।

काठमाडौं क्षेत्र नम्बर ६ का अगुवा कार्यकर्ता भेलाबाट युवा नेता सुदेश पराजुलीको नेतृत्वमा ६६६ सदस्यीय निर्वाचन परिचालन समिति निर्माण गरिएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–६ मा नेपाली कम्युनिस्ट पार्टीबाट हिमाल शर्मा उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्