Logo
Logo

बालेनको घरको गेट फुटाइयो, चोरीको आशङ्का


2.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ट नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित घरको गेट तोडफोड भएको छ ।

The current image has no alternative text. The file name is: balen-9.jpg

शुक्रवार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएका हुन् ।  चोरले गेट फुटाएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । चोरीको आशङ्कामा  प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्