Logo
Logo

काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक


378
Shares

काठमाडौं। नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

The current image has no alternative text. The file name is: congress-head-office.gif

माघ २५ गते आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बिहान साढे ८ बजे जुम बैठक हुने कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।  

बैठकमा नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका, कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका र केन्द्रीय अनुशासन समिति गठन बारे छलफल हुने एजेण्डा रहेको दुलालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्