Logo
Logo

प्रधानमन्त्री किन गए मुगु ?


819
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की मुगु पुगेका छन् । बिहीबार बिहानै उनी काठमाडौंबाट सिधै मुगु पुगेका हुन् ।

प्रधानमन्त्री मुगु आएको भए पनि कार्यतालिका भने जानकारी नगराइएको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए ।

यद्यपि राराताल अवलोकन तथा जिल्लाका सुरक्षा निकायसँग भेटघाट तथा छलफल हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्