Logo
Logo

शेरबहादुर देउवा सिंगापुरबाटै हङकङ प्रस्थान


1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाटै हङकङ प्रस्थान गरेका छन् । 

The current image has no alternative text. The file name is: sherbahadur-deuwa.jpg

फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा सिंगापुरतिर हिँडेका उनी नियमित स्वास्थ्य परीक्षण तथा उपचार सम्पन्न गरेपछि उनी थप उपचारका साथै पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ गएका हुन् ।

हङकङमा निर्धारित कार्यक्रम सकेपछि देउवा स्वदेश फर्किने जनाइएको छ । देउवा फागुन १३ गते उपचारका लागि नेपालबाट सिंगापुर प्रस्थान गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्