
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित घर भत्काउन थालिएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण ध्वस्त भएको सो घर भत्काउन थालिएको हो । देउवा दम्पती भने हाल देश बाहिर छन् ।











