Logo
Logo

रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने


945
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय गरेको हो ।

प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदै छ ।

उता कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ । यसैबीच लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय भएको छ ।  

प्रतिक्रिया दिनुहोस्