Logo
Logo

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन


630
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन् । 

The current image has no alternative text. The file name is: ganesh-parajuli_20221123083253_3rpTOselbo_tLvtSAeYZ5.jpg

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले संसदीय दलको उपनेतामा गणेश पराजुलीलाई चयन गरेको हो । रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह दल नेता हुन् । 

प्रतिक्रिया दिनुहोस्