Logo
Logo

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका राजदूतबीच भेटवार्ता


504
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमोन अर्नस्टसँग भेटवार्ता गरेका छन् ।

शुक्रवार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल-अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउने तथा व्यापार, शिक्षा र विकास साझेदारीजस्ता क्षेत्रमा पारस्परिक लाभ हुने सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्