Logo
Logo

बाँदर मार्ने ध्रुव राईको अभिव्यक्तिप्रति आशिका तामाङको आपत्ति


315
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईको अभिव्यक्तिप्रति रास्वपाकी सांसद आशिका तामाङले आपत्ति जनाएकी छन् ।

The current image has no alternative text. The file name is: asika.jpg

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले बाँदरले दु:ख दिएको भन्दै मार्न पाउनुपर्ने बताएका थिए ।

तर, सांसद तामाङले उठेर राईको भनाइप्रति आपत्ति जनाएकी हुन् । उनले भनिन्, ‘उहाँले बाँदर मार्न पाउनुपर्छ भन्ने अभिव्यक्ति दिनुभएको छ । त्यो आपत्तिजनक छ । यो फिर्ता नभई पूरै काटेर फालिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्