काठमाडौं । सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकराजेन्द्र खड्कालाई रिक्त नायब महानिरीक्षक (डीआईजी) पदमा सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरी डीआईजी नायब महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गरिएकाले उनको स्थानमा खड्कालाई बढुवा सिफारिस गरिएको हो । यो सिफारिमास चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सकिने जनाइएको छ ।















