Logo
Logo

टुँडिखेलमा रोकिएन आँसु


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १७ फागुन ।
हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सातै जनालाई श्रद्धाञ्जली दिन सर्वसाधारणको टुँडिखेलमा भिड लागेको छ। श्रद्धाञ्जली दिन गएकामध्ये कतिपय भक्कानिएर रोएका थिए ।

tfKn]h’ªdf ut a’waf/ ePsf] x]lnsf]K6/ b’3{6gfdf lgwg ePsfk|lt z’qmaf/ sf7df8f}sf] 6’Fl8v]ndf >4f~hln ck{0f ub}{ ;j{;fwf/0f . tl:a/ M /f]zg ;fksf]6f, /f;;


प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री अधिकारीलाई राष्ट्रिय झन्डा ओढाएर सम्मान गरेका थिए। साथै राष्ट्रपति विद्यादेवी भण्डारी पनि मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन टुँडिखेल पुगेकी थिइन्।

k|wfgdGqL s]kL zdf{ cf]nL tfKn]h’ªdf ut a’waf/ ePsf] x]lnsf]K6/ b’3{6gfdf lgwg ePsf ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL /ljGb|k|;fb clwsf/L kfly{s zl//df >2fl~hnL JoQm u/L /fli6«o em08f cf]9fpb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;


मन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन सरकारका मन्त्री, उच्च पदस्थ अधिकारी, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता समेत टुँडिखेल पुगेका छन्।
श्रञ्चाजलीपछि मन्त्री अधिकारको शव पोखरा लैजान लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्