Logo
Logo

ललितपुरमा नक्कली नोटका कारोबारी समातिए


दृष्टि संवाददाता


काठमाडौं । ललितपुरमा नक्कली नोटका कारोबारी पक्राउ परेका छन् ।

महालक्ष्मी नगरपालिका वडा नं १ ईमाडोल स्थितमा ग्वार्खो तर्फबाट ईमाडोल तर्फ आउदै गरेका हुम्ला जिल्ला सार्केटार गाँउपालिका ७ जैर घर भई हाल काठमाण्डौ जिल्लाको माछापोखरी बस्ने बर्ष १९ को मुन बहादुर रावतलाई शंका लागी निजको शरीर खानतलासी गर्दा उनीबाट नक्कली नोट भेटिएको हो ।
उनीसँग एक हजार दरबा पाँच वटा र पाँच सय दरका एएटा नोट बरामद भएको हो । उनीविरुद्ध मुद्रा सम्बन्धी कसुरमा कारबाही अघि बढाइएको ललितपुरका एसपी प्रज्वल महर्जनले बताए ।

प्रतिक्रिया दिनुहोस्