Logo
Logo

कृषि क्षेत्रमा ४५ अर्ब ९ करोड बजेट विनियोज


दृष्टि संवाददाता


कााठमाडौं । सरकारले कृषि तथा पशुपन्छी क्षेत्रको बजेट वृद्धि गरेको छ।

आगामी वर्षको बजेट सार्वजनकि गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि र पशुपन्छीको क्षेत्रमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको जाकनरी दिए । गत वर्ष उक्त क्षेत्रको लागि ४१ अर्ब ४० करोड विनियोजन गरिएको थियो ।

सरकारले रासायनिक मलको अनुदानमा दिइँदै आएको अनुदान पनि बढाएको छ। रासायनिक मल खरीद गर्न दिइएको अनुदानमा वृद्धि गरी १२ अर्ब पुर्‍याइएको छ।

प्रतिक्रिया दिनुहोस्