Logo
Logo

मदिरा, चुरोट तथा सूर्तिजन्य पदार्थमा कर बढ्यो


दृष्टि संवाददाता


काठमाडौं । सरकारले चुरोट तथा सूर्तिजन्य पदार्थमा कर बढाएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले खतिवडाले मदिरा, चुरोट तथा सूर्तिजन्य पदार्थको कर बढेको जानकारी दिएका हुन् ।

मन्त्री पाैडेलले जनस्वास्थ्यमा असर गर्ने मदिरा, चुरोट तथा सूर्तिजन्य पदार्थको कर बढाइएको बताए पनि कति बढाइयो भन्ने जानकारी भने दिएका छैनन् । हरेक वर्ष यी वस्तुमा बढाउने गरेको करलाई अहिले पनि निरन्तरता दिएको अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्