काठमाडौं । सोमबार र मंगलबार परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् ।