काठमाडौं । कोरोना संक्रमित बिरामीको संख्यासँगै अक्सिजनको माग बढेपछि यसको व्यवस्थापनमा प्रहरीले सक्रियता बढाएको छ । शनिबार विभिन्न जिल्लामा प्रहरीले अक्सिजनका खाली सिलिन्डर संकलन गरेको छ ।