काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेरहद विवाद देखिएपछि त्यसबारे छलफल गर्न माओवादीले आज दिउँसो