काठमाडौं । काठमाडौं उपत्यकामा सबै क्षेत्रका व्यवसायीले अग्रपंक्तिको काउन्टरमा रहेर नियमित सेवा दिने कर्मचारीको साताको दुई पटक अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं,