काठमाडौं । अजरबैजान एयरलाइन्सको जहाज काजकिस्तानको अक्ताउ शहरमा दुर्घटना भएको छ । बाकुबाट रूसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै गरेको ६७ जना यात्रु सवार जहाज दुर्घटनामा परेको