काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी अन्जन श्रेष्ठले लिएका छन् । यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ भर्खरै सम्पन्न ५७औं साधारणसभाबाट महासंघको अध्यक्ष