काठमाडौं, १६ माघ । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले संसद् विघटनको विषय संवैधानिक अदालतमा बहसकै क्रममा रहेता पनि निर्वाचन तयारीमा लाग्नुको विकल्प नरहेको बताएका