काठमाडौं । सरकारले लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । इजरायलसँगको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता