काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् । अध्यक्ष नेपालले रौतहटस्थित गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेका हुन् ।