काठमाडौं । बिचौलियाको सेटिङमा धितोपत्र बोर्डका अध्यक्ष बनेका सन्तोषनारायण श्रेष्ठलाई जोगाउन सरकार आफैँ लागिपरेको छ । विभिन्न काण्डमा मुछिदासमेत सरकारले उनीमाथि कुनै कारबाही गरेको छैन