काठमाडौं । नेपाली कांग्रेसले अध्यादेशका पक्षमा उभिन सांसदहरूलाई ह्विप लगाएको छ । बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले विभिन्न अध्यादेशहरू निर्णयार्थ पेस गर्ने तयारी छ