काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले अध्यादेशहरुको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । मंगलबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले अध्यादेशहरूको विपक्षमा उभिने निर्णय