हेटौंडा । बागमती सरकारले प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरेर अध्यादेशबाट काम चलाउन थालेको छ । २ सातामा नै प्रदेशले पुनः दुईवटा अध्यादेश जारी गरिसकेको छ