काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सरकारले ल्याएको अध्यादेश अड्काउने पक्षमा आफू नरहेको बताएका छन्। सोमबार सिंहदरबारमा पत्रकारहरुसँग छलफल गर्दै उनले आफूले सरकारलाई सहयोग गर्नैपर्ने