काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा लमजुङकी अनिता दुलाललाई नियुक्त गर्ने निर्णय गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले दुलाललाई आयोगको सदस्य नियुक्त